Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा माल्टाबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा माल्टाबाट एक युवक पक्राउ

दैनिकी न्यूज

३०, भाद्र २०७७
जबरजस्ती करणी गरेको अभियोगमा माल्टाबाट एक युवक पक्राउ
images

काठमाडौं । ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बागमती गाउँपालिका वडा नं. २ माल्टा, ढुंगेपानीबाट ४४ बर्षीय दिनेश जिम्बालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिम्बाले पटक/पटक ती महिलालाई जवरजस्ती करणीको प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जबरजस्ती करणी उद्योगमा पिडित स्वयमले जाहेरी दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजन लम्सालले दैनिकीन्युजलाई बताए ।

 

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १२:२८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology