Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौं उपत्यकामा एकैदिन थपिए झण्डै सात सय संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन थपिए झण्डै सात सय संक्रमित

दैनिकी न्यूज

२६, भाद्र २०७७
काठमाडौं उपत्यकामा एकैदिन थपिए झण्डै सात सय संक्रमित
images

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६२० , भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा कोरोना पुष्टि भएको हो।
सरकारले भदौ ३ गते गरेको निषेधाज्ञा बिहीबारदेखि खुकुलो पारेपछि उपत्यकामा अहिलेसम्म सबैभन्दा बढीमा कोरोना संक्रमण भएको हो ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १७:११:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology