Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बागमती प्रदेश सरकारलाई कर्मचारी संगठनले संयुक्त रुपमा बुझायो मागपत्र

बागमती प्रदेश सरकारलाई कर्मचारी संगठनले संयुक्त रुपमा बुझायो मागपत्र

दैनिकी न्यूज

२५, भाद्र २०७७
बागमती प्रदेश सरकारलाई कर्मचारी संगठनले संयुक्त रुपमा बुझायो मागपत्र
images

काठमाडौं । बागमती प्रदेश सरकारलाई कर्मचारी संगठनले संयुक्त रुपमा कर्मचारीहरुको समस्यासम्बन्धी मागपत्र बुधबार बुझाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त ३ वटै निजामति कर्मचारीहरुको ट्रेड युनियनहरु नेपाल निजामति कर्मचारि संगठन, नेपाल निजामति कर्मचारि युनियन(संघ) र नेपाल राष्ट्रिय कर्मचारि संगठन( निजामति) को बागमति प्रदेश समितिका अध्यक्षहरु शरणकुमार गुरुङ, एकनारायण काफ्ले र पुरुषोतम रायमाझीको संयुक्त हस्ताक्षर गरि १० बुदे ध्यानाकर्षण सहितको मागपत्र बागमति प्रदेस सरकार समक्ष संयुक्त रुपमा बुझाएका हुन् ।

तीनवटै संघ संगठनका प्रदेश मन्त्रालय हेटौडा स्तरिय अन्तरट्रेड युनियन संञ्जालका सदस्यहरु राधाकृष्ण फुयाल, सुदिप छ्त्कुलि, त्रिपुरारी बख्रेल, बसन्तराज गौतम र राजु अर्याल समेतको उपस्थितिमा बुझाएको हो ।

हेर्नुहोस माग पत्र

2.jpg

3.jpg

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०९:३७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology