Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज राजधानीका यी स्थानमा बत्ती जाने

आज राजधानीका यी स्थानमा बत्ती जाने

दैनिकी न्यूज

१३, भाद्र २०७७
आज राजधानीका यी स्थानमा बत्ती जाने
images

काठमाडौं । आज राजधानीका केही स्थानमा बत्ती जाने भएको छ । कालिकास्थान र वरपरका केही भागमा आज बिहानदेखि नै बत्ती काटिने भएको प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रबाट वितरित डिल्ली बजारको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ के भी लाइन मर्मत गर्नु पर्ने भएकोले ती क्षेत्रमा विद्युत काटिने भएको हो । विहान ७ बजेदेखि दिउसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने पनि नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा सो भन्दा पहिल्यै विद्युत सुचारु हुन सक्ने पनि प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ०९:३१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology