Logo

आइतवार, आश्विन २५ गते २०८३

images

४९ एसपीको सरुवा, हेर्नुहोस को कहाँ ?

४९ एसपीको सरुवा, हेर्नुहोस को कहाँ ?

दैनिकी न्यूज

४, भाद्र २०७७
४९ एसपीको सरुवा, हेर्नुहोस को कहाँ ?
images

काठमाडौं । नेपाल प्रहरीले बिहीबार ४९ एसपीको सरुवा गरेको छ । सरुवा हुनेमध्ये १० एसपीले जिल्ला इन्चार्ज पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी प्रवीण पोखरेल रुपन्देही सरुवा भएका छन् । सन्तोषसिंह राठौर सर्लाही, अपराध अनुसन्धान महाशाखाका एसपी होविन्द्र बोगटीलाई स्याङ्जामा सरुवा भएका छन् ।

राजेन्द्र धमला सप्तरी, तुलबहादुर कार्की नुवाकोट सरुवा भएका छन् । राजन अधिकारी सिन्धुपाल्चोक, सन्तोषकुमार भट्टराई पाल्पा, प्रवीणलाल श्रेष्ठ गुल्मी, प्रकाश मल्ल पूर्वनवलपरासी छन् ।

सरुवा भएका सबै एसपीलाई भाद्र महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो।

हेर्नुहोस सूचि

1.1.jpg

1.2.jpg

1.3.jpg

1.5.jpg

1.6.jpg

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १९:३१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology