Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल प्रहरीका ६७३ इन्स्पेक्टर सरुवा (हेर्नुहोस सूचि)

नेपाल प्रहरीका ६७३ इन्स्पेक्टर सरुवा (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

२५, चैत्र २०७८
नेपाल प्रहरीका ६७३ इन्स्पेक्टर सरुवा (हेर्नुहोस सूचि)
images

काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ।


बिहीबार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


निर्वाचन आचार संहिता शुक्रबारदेखि लागू हुने भएपछि त्यसअघि नै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीसहित अन्य कर्मचारीको पनि सरुवा बढुवा गरेको हो।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

हेर्नुहोस स्रचि

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - १४:४५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology