Logo

सोमवार, श्रावण २५ गते २०८३

images

७२ डिएसपीको सरुवा (सूचिसहित)

७२ डिएसपीको सरुवा (सूचिसहित)

दैनिकी न्यूज

१५, भाद्र २०७७
७२ डिएसपीको सरुवा (सूचिसहित)
images

काठमाडौं । काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ डिएसपीहरुको सरुवा गरेको छ ।

भदौ १५ गतेको निर्णय अनुसार भाद्र महिनाको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।

हेर्नुहोस सूचि

 

 

1.1.jpg

1.2.jpg

1.3.jpg

1.4.jpg

1.5.jpg

1.6.jpg

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १२:४०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology