Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वडाअध्यक्ष श्रीगोपाल महर्जन साधारण तारेखमा रिहा

वडाअध्यक्ष श्रीगोपाल महर्जन साधारण तारेखमा रिहा

दैनिकी न्यूज

२८, श्रावण २०७७
वडाअध्यक्ष श्रीगोपाल महर्जन साधारण तारेखमा रिहा
images

ललितपुर । मानव मिर्गौला बेचबिखना अभियोगमा प्रहरीले नियन्त्रणलमा लिएको ललितपुर महानगरपालिका वडा नं. ३ वडाअध्यक्ष श्रीगोपाल महर्जन साधारण तारिखमा रिहा भएका छन् । जिल्ला अदालत ललितपुरको आदेशले उनी आज साधारण तारिखमा रिहा भएका हु्न ।

मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले वडाध्यक्ष महर्जनसहित १९ जनालाई असार २८ गते पक्राउ गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १६:५२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology