भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ । कोभिड–१९ का कारण बिचमा रोकिएको नतिजा प्रकाशन आयोगले पुन सुचारु गरेको छ । बुधवार आयोगले प्राथमिक तहको प्रदेशगत हिसावमा नतिजा प्रकाशन शुरु गरेको हो । बुधवार आयोगले सबै प्रदेशको नतिजा प्रकाशन गरेको छ ।
नतिजा अनुसार सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ७ हजार ६८१ मध्ये २५२ जना उत्तीर्ण भएका छन् । यस्तै, ६९८ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ । यस्तै परीक्षामा अमर्यादित काम गर्ने ५ जनाको परीक्षा रद्द भएको छ ।
नतिजा हेर्न तलको लिङ्क क्लिक गनुहोस
प्राथमिक तह प्रदेश न १ को अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह प्रदेश न २ को अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह बागमती प्रदेशको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह गण्डकी प्रदेशको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह प्रदेश न ५ को अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह कर्णाली प्रदेशको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन
प्राथमिक तह सुदुरपश्चिमाञ्चल प्रदेशको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन