Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

दैनिकी न्यूज

२७, पौष २०७८
आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । पुस २५ गतेको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०७:३०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology