Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलीदेखि गोकर्णेश्वर नगरपालिकामा भौतिक रूपमा विद्यालय खुल्ने

भोलीदेखि गोकर्णेश्वर नगरपालिकामा भौतिक रूपमा विद्यालय खुल्ने

दैनिकी न्यूज

१४, भाद्र २०७८
भोलीदेखि गोकर्णेश्वर नगरपालिकामा भौतिक रूपमा विद्यालय खुल्ने
images

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमा विद्यालय खोल्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्रका सरोकारवाला निकायसँगको छलफलपछि भोलिदेखि विद्यालय खोल्ने निर्णयमा नगरपालिका पुगेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञालाई बेवास्ता गर्दै नगरपालिकाले विद्यालय खोल्न लागेको हो । कोरोना जोखिम कायम रहेको भन्दै १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ । प्रशासनले विद्यालय खोल्न भने अनुमति दिएको छैन ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - २१:०२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology