Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी हेडक्‍वार्टरका २७ जनामा कोरोना संक्रमण

प्रहरी हेडक्‍वार्टरका २७ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१४, श्रावण २०७७
प्रहरी हेडक्‍वार्टरका २७ जनामा कोरोना संक्रमण
images

काठमाडौं । नेपाल प्रहरी हेडक्‍वार्टरमा कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत २७ जना प्रहरीमा कोरोना पुष्टी भएको हो।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार हेडक्वार्टरमा कार्यरत प्रहरी जवान र हवलदार बढी रहेका छन्। त्यस्तै हेडक्‍वार्टरमा गाडी मर्मत गर्नेहरु रहेका छन्। उनीहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको शाहीले बताए।

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०६:३८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology