Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आरम्भ चौतारी लघुवित्तको शेयर सूचीकृत

आरम्भ चौतारी लघुवित्तको शेयर सूचीकृत

दैनिकी न्यूज

१३, श्रावण २०७७
आरम्भ चौतारी लघुवित्तको शेयर सूचीकृत
images

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था बीच एकआपसमा मर्जर भएपछि आरम्भ चौतारी लघुवित्त वित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत भएको छ ।

उक्त कम्पनीको २६ लाख ३४ हजार ४८० कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारको लागि मूल्य रू। ४४८ दशमलव ०७ तोेकेको छ ।

आरम्भ लघुवित्त र चौतारी लघुवित्त १ः १ को अनुपातमा गाभिएका हुन् । ती दुई कम्पनीले एक आपसमा मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २२ गते देखि एकीकृत कारोबार शुरु गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १३:२८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology