Logo

आइतवार, श्रावण २४ गते २०८३

images

५३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

५३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

७, श्रावण २०७७
५३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार मा तिनाउ मिसन डेभलपमेण्ट बैंकको ५३ लाख १६ हजार ५८९ कित्ता शेयर सूचीकृत भएको छ ।

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई एक्विजिशन गरेपछि तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट उक्त शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १६:५८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology