Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
images

झापा । आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान नगरपालिकापा-१३ घर भई झापा बिर्तामोड नगरपालिका–८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १७:२५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology