Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

दैनिकी न्यूज

३१, आषाढ २०७७
एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य
images

काठमाडौं । कारोबार भएको पाँर्चौ कारोबार दिनमा एनआईसि एशिया लघुवित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । मंगलबार पनि १० प्रतिशत बढेर ४८४ रुपैयाँमा कारोबार भएको थियो ।

3-31 10.PNG

आज पनि उक्त कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेर रू ५३२ मा कारोबार भइरहेको छ ।

मार्केट डेम्थमा खरिदको चाप छ भने विक्री शुन्य रहेको छ ।

3-31 flo.PNG

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - १४:२६:१८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology