Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपियो

आज गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपियो

दैनिकी न्यूज

३१, आषाढ २०७७
आज गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपियो
images

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरु थपिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तगर्त स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थपिनेहरुमा नवलपरासी (सुस्तापूर्व) का ११, म्याग्दीका ९, तनहुँका ३ र गोरखा र कास्कीका १÷१ जना रहेका छन्।

आज थपिएका संक्रमितसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुगको छ भने ९२५ जना डिस्चार्ज भएका छन्। अहिले गण्डकीमा संक्रय संक्रमितको संख्या ३०३ मात्रै रहेको छ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - १४:१३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology