Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार नेप्से ५ अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

मंगलबार नेप्से ५ अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

३०, आषाढ २०७७
मंगलबार नेप्से ५ अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेको छ । आज ५.०४ अंकले नेप्से परिसूचक बढेर १ हजार ३४७ दशमलव ४४ विन्दुमा आएर बन्द भएको छ ।

१८६ ओटा कम्पनीको १४ हजार ४८९ पटकको कारोबारमा ९९ करोड ४५ लाख ४५ हजार १०९ बराबरको २५ लाख ६८ हजार १२४ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १.९५ अंकले बढेर २ सय ८४.१८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज नेप्से उसमूहमा रहेका १२ वटा समूहमध्ये ४ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ८ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । सबैभन्दा बढी लघुवित्त समूहको शेयर मूल्य ६४.९४ अंकले बढेको छ । उता उत्पादन समूह सबैभन्दा बढी २३.९७ अंंकले गिरावट आएको छ ।

3-30 sector.PNG

यस दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार भएको छ, जसको यस दिन ११ करोड १० लाख १२ हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

3-31 turnover.PNG

सर्वाधिक कमाउने कम्पनी

3-32 gainer.PNG

सर्वाधिक गुमाउने कम्पनी

3-32 looser.PNG

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १५:२०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology