Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य

दैनिकी न्यूज

२९, आषाढ २०७७
एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेक, विक्रीको चाप शुन्य
images

काठमाडौं । कारोबार भएको तेस्रो कारोबार दिनमा एनआईसि एशिया लघुवित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर रू.४४० मा कारोबार भइरहेको छ ।

3-29.PNG

मार्केट डेम्थमा खरिदको चाप छ भने विक्री शुन्य रहेको छ ।

3-29 1.PNG

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - ११:३९:०५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology