Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, आषाढ २०७७
सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।। आइबार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज (सोमबार) तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८८५ रहेको छ ।

3-29.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले बढेर ९९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १०:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology