सोमवार, श्रावण २५ गते २०८३
ललितपुर । ललितपुर महानगरपालिका च्यासलमा आज एक जना युवती कोरोना संक्रमित भएकी छिन् ।
दाङ जिल्ला, लमही नगरपालिका वडा नं. ७ घर भई हाल च्यासल बस्दै आएकी २३ वर्षकी महिलामा कोरोना पोजिटिभ देखिएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology