Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, पीसीआर परीक्षण गरियो

पाटन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, पीसीआर परीक्षण गरियो

दैनिकी न्यूज

१९, आषाढ २०७७
पाटन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, पीसीआर परीक्षण गरियो
images

ललितपुर।  पाटन अस्पतालको आइसोलेलसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका ६, इमाडोलका ४६ वर्षीय ती पुरुषको उपचारकै क्रममा बिहीबार पौने ३ बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

कलेजो सम्बन्धि रोगबाट पीडित उनलाई असार १५ गते पाटन अस्पताल भर्ना गरिएको थियो । उनको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ । कोरोना परीक्षण रिपोर्ट आइनपुगेकोले शव समेत अस्पतालमै राखिएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १३:४३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology