Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि

दैनिकी न्यूज

१६, आषाढ २०७७
पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि
images

काठमाडौं । पेट्रोलको मूल्य ५ रुपैया र डिजेलमा २ र मट्टितेलको २ रुपैयाँ बढाएको छ । मंगलबार नेपाल आयाल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य राती १२ बजेदेखि लागू हुने छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - २१:५५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology