सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको भएको छ ।
कम्पनीको २ लाख ७ हजार ४०० कित्ता बोनस शेयर सुचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले बजार खुलेपछि खरीद वक्री गर्न सक्नेछन् ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology