काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नको लागि असार ५ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।