Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ९१ हजार पुग्यो

सुनको भाउ ९१ हजार पुग्यो

दैनिकी न्यूज

८, आषाढ २०७७
सुनको भाउ ९१ हजार पुग्यो
images

काठमाडौं । सुनको भाउ सोमबार प्रति तोला ९१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोलामा ४ सय रुपैयाले नेपाली बजारमा सुनको भाउ बढेको जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । 3-8.PNG
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १२:०२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology