Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

७, आषाढ २०७७
आइतबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ८९ हजार १ सय ६० मा कारोबार भइरहेको छ ।

3-7.PNG

त्यस्तै, चाँदीको भाउ आइतबार प्रतितोला १० रुपियाँले बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - ११:०१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology