Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेयर बजार अनिश्चितकालीन बन्द गर्ने निर्णय

सेयर बजार अनिश्चितकालीन बन्द गर्ने निर्णय

दैनिकी न्यूज

६, आषाढ २०७७
सेयर बजार अनिश्चितकालीन बन्द गर्ने निर्णय
images

काठमाडौं । शेयर कारोबार अनिश्चितकालको लागि बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जले शनिबार विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म बजार बन्द गरिने बताएको हो ।

यस अघि २०७७ असार ७ गतेदेखि कारोबार सुरु हुने भन्दै सबैलाई तयार रहन निर्देशन दिएको नेप्सेले कारोबार अनिश्चितकालको लागि बन्द गरेको हो । नेप्सेले बोर्डबाट अर्को निर्देशन नआएसम्मको लागि शेयर कारोबार बन्द रहने जनाएको हो ।

1.PNG

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - २०:५१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology