Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोजपुरमा पेस्तोलसहित विष्फोटक पदार्थ फेला

भोजपुरमा पेस्तोलसहित विष्फोटक पदार्थ फेला

दैनिकी न्यूज

६, आषाढ २०७७
भोजपुरमा पेस्तोलसहित विष्फोटक पदार्थ फेला
images

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले आज जानकारी दिए । रासस

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०९:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology