Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, आषाढ २०७७
शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहिबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज १ सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ८९ हजार ४ सय ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ शुक्रबार प्रतितोला ५ रुपियाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ९३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

3-5.PNG

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १२:१६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology