Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा ५ लाख ७९ कित्ता शेयर सूचिकृत

नेप्सेमा ५ लाख ७९ कित्ता शेयर सूचिकृत

दैनिकी न्यूज

३, आषाढ २०७७
नेप्सेमा ५ लाख ७९ कित्ता शेयर सूचिकृत
images

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

अव यो शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि र बजार खुलेपछि खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १३:२०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology