Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लागु औषध चरेश सहित दुई जना प्रकाउ

लागु औषध चरेश सहित दुई जना प्रकाउ

दैनिकी न्यूज

३, आषाढ २०७७
लागु औषध चरेश सहित दुई जना प्रकाउ
images

काठमाडौं । लागु औषध संचय, ओसारपसार, बिक्री बितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रउ गरेको छ ।

अपराध महाशाखाले असार २ र तीन गते काठमाण्डौं टोखा–९ लक्ष्मीमार्ग नगरबाट ६ के.जी. पाँच सय ग्राम लागु औषध चरेश, मोबाइन २ थान बरामद गरी आवश्यक कारबाहिको लागि प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा म्यादी जिल्ला मालिका–४ घरभई नयाँबसपार्क वस्ने वर्ष २४ का तुल प्रसाद घर्तिमगर र वर्ष ४४ का नन्द प्रसाद रोका रहेका छन् ।

 

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १२:३४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology