Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना देखियो

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना देखियो

दैनिकी न्यूज

३०, जेठ २०७७
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना देखियो
images

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) थप ३७ जना संक्रमित पुष्ट भएको छ । योसँगै संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

नयाँ संक्रमितहरु पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना रहेका छन् ।

1.jpg

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०८:३१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology