Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा ३ करोड कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा ३ करोड कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

२८, जेठ २०७७
नेप्सेमा ३ करोड कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । बुधबार २ बाणिज्य बैंक, १ हाइड्रो कम्पनी र १ फाइनान्स कम्पनी गरी कुल ३ करोड २७ लाख ९७ हजार ९ सय ८० दशमलव ५६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

आज नेपाल एसबिआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० दशमलव ३१ कित्ता, बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २ सय ६४ कित्ता, एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४ सय ५७ दशमलव ५९ कित्ता र जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

 

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १५:५६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology