Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मृग मारेको अभियोगमा पक्राउ

मृग मारेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२५, जेठ २०७७
मृग मारेको अभियोगमा पक्राउ
images

उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका(५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली जनवर मृग मारी उनीहरुले आफ्नो घरमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरर सब(डिभिजन बन कार्यालय सुन्दरपुर उदयपुरबाट खटिएको संयुक्त टोलीलेउनीहरुलाई मृगको मासु सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई सबडिभिजन बन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १३:४६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology