Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

सुन, चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन, चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

११, भाद्र २०८३
सुन, चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - ११:३६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology