Logo

आइतवार, भाद्र ७ गते २०८३

images

सुनको भाउ तोलामा ३ हजार ३ सय बढ्यो

सुनको भाउ तोलामा ३ हजार ३ सय बढ्यो

दैनिकी न्यूज

५, भाद्र २०८३
सुनको भाउ तोलामा ३ हजार ३ सय बढ्यो
images

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको भाउ प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - ११:५०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology