Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ ६ हजार ४ सय बढ्यो

सुनको भाउ ६ हजार ४ सय बढ्यो

दैनिकी न्यूज

२६, श्रावण २०८३
सुनको भाउ ६ हजार ४ सय बढ्यो
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ।

आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ तोकेको छ। हिजो सुन ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदी प्रतितोला ११० रुपैयाँ बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - ११:३१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology