Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

दैनिकी न्यूज

१७, फाल्गुण २०८२
ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
images

काठमाडाँैं । आज स्थानीय बजारमा सुनको भाउ बढेको छ । गत शुक्रबार घटेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख २० हजार ५ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - ११:५९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology