Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

दैनिकी न्यूज

१३, फाल्गुण २०८२
आज सुनको भाउ स्थिर
images

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन भने सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको थियो ।

आज सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यका आधारमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - ११:०४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology