Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

२६, भाद्र २०८२
सुनको भाउ घट्यो
images

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बिहिबारको कारोबारमा सुनको भाउ पाँचसय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ११:२६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology