Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ह्वात्तै बढ्यो सुनको भाउ

ह्वात्तै बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२०, भाद्र २०८२
ह्वात्तै बढ्यो सुनको भाउ
images

काठमाडौं । सुनको भाउले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सुनको भाउ २ हजार ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । बिहिबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - १०:५४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology