Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

१८, जेठ २०८२
बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको भाउ एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

tamang Language (1).jpg

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १२:३४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology