Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो पेट्रोल डिजेलको भाउ

घट्यो पेट्रोल डिजेलको भाउ

दैनिकी न्यूज

२, बैशाख २०८२
घट्यो पेट्रोल डिजेलको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको मूल्यांकन समितिको सोमबार बसेको बैठकले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट १५ अप्रिल २०२५ (बैशाख २ गते) प्राप्त मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएर १७१.५० रुपैयाँ कायम गरेको छ। 

यसैगरी डिजेल र मट्टितेल दुबैको मूल्य ३ रुपैयाँ घटाई १६१.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू गरिएको हो। 

 

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २०:४३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology