Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

दैनिकी न्यूज

९, बैशाख २०८१
सुनको भाउ स्थिर
images

काठमाडौं । आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार बह्येकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १२:२०:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology