Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड

मंगलबार सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड

दैनिकी न्यूज

४, बैशाख २०८१
मंगलबार सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड
images

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १२:१९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology