Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१२, चैत्र २०८०
सुनको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (आइतबार) सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार ६२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८ हजार ११० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९९ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १२:१४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology