Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

२, चैत्र २०८०
तोलामा ४ सय रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २५ हजार ४ सय रुपैयाँमा झरेको हो।

त्यस्तै अघिल्लो दिन १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

तर चाँदीको भाउमा भने फेरबदल भएको छैन। शुक्रबार पनि चाँदी १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १३:०४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology