Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, माघ २०८०
सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (सोमबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आज सोहि भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ आज ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ९५ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:५६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology