Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१९, मंसिर २०८०
सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ ।

यो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १३:२५:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology